― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsभन्सार छलीका २ लाख बढी सामान बरामद – KhabarHost

भन्सार छलीका २ लाख बढी सामान बरामद – KhabarHost



१३ कात्तिक, काठमाडौं । रौतहटमा भन्सार छलेर भित्र्याइएका करिब २ लाखभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ ।

चिनी, लत्ता कपडा लगायतका दुई लाख ४३ हजार ८१० रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ ।





Read More