― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsबेहुली बन्दा यस्ती देखिइन् पूजा (तस्वीर) – KhabarHost

बेहुली बन्दा यस्ती देखिइन् पूजा (तस्वीर) – KhabarHost


राष्ट्रिय

समाचार.

  • फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग भक्तपुरको रिसोर्टमा विवाह गरेकी छन्।
  • विवाह समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका कलाकारहरू सहभागी थिए।
  • यी दुईले झण्डै ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन् ।

भक्तपुरको एक रिसोर्टमा शनिबार भव्य विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका केही कलाकार सहभागी थिए ।

अपरान्हदेखि सुरु विवाह समारोह बेलुकासम्म चलेको थियो । विवाहमा कलाकार राजेश हमाल र पत्नी मधु, अभिनेत्री निरुता सिंह, रेखा थापा, सृष्टि श्रेष्ठ लगायत सहभागी रहे ।

पूजाले निकट संचारकर्मी र फिल्मकर्मीलाई पनि निम्तो पत्र दिएकी थिइन् । यी दुईले झण्डै ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More