― Advertisement ―

GTA 6 को कमेडी लेस्टर भ्वाइस अभिनेता अनुसार विगतका खेलहरू जस्तै ‘उस्तै स्प्ल्याश’ बनाउन सक्दैन।

Auto/Gran Jay Klaitz ले GTA 6 एक नयाँ अन्तर्वार्तामा छलफल गरेको छउनले शृङ्खलाको ट्रेडमार्क व्यंग्यात्मक हास्यले २०२६ मा संघर्ष गर्न सक्ने तर्क गरे"यो ठूलो...
HomeLatest newsबालुवाटारमा पोस्टर टाँस्ने युवालाई प्रहरीले छाड्यो

बालुवाटारमा पोस्टर टाँस्ने युवालाई प्रहरीले छाड्यो



२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पोस्टर टाँस्न खोज्ने व्यक्तिलाई प्रहरीले छाडेको छ ।

शनिबार नियन्त्रणमा लिइएका प्रकाश शर्मालाई आइतबार छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

‘आफन्तको जिम्मा लगाएर आज छाडेका छौं,’ परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले अनलाइनखबरसँग भने ।

उनीसहितका व्यक्तिले ‘गरि खान देऊ’ लेखिएको पोस्टर प्रधानमन्त्री निवास अगाडिको गेटमा टाँसको प्रहरीको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More