― Advertisement ―

द लास्ट हाउस समीक्षा: यो कठिन थ्रिलर वर्षको सबैभन्दा खराब नेटफ्लिक्स चलचित्र हो, र यो ट्रेलरले प्रतिज्ञा गरेको जस्तो केहि छैन।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest newsबार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा – KhabarHost

बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • बार्सिलोनाले अल्बासेटेलाई २-१ ले पराजित गर्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • लामिन यामलले ३९औं मिनेटमा र रोनाल्ड अराउजोले गोल गरे।
  • जाभी मवरेनोले ८७औं मिनेटमा अल्बासेटेको लागि गोल फर्काए।

२१ माघ, काठमाडौं । लामिन यामल र रोनाल्ड अराउजोको गोलमा अल्बासेटेलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको भएको पहिलो क्वाटरफाइनलमा बार्सिलोनाले अल्बासेटेलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । यामलले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

रासफोर्डले ५६औं मिनेटमा अग्रता दोब्बर पारे । अल्बासेटेका लागि जाभी मवरेनोले ८७औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

अन्य क्वाटरफाइनलमा भ्यालेन्सिले एथ्लेटिक विल्वाओ, अलाभेजले रियल सोसिडाड तथा एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ ।





Read More