― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
HomeLatest newsप्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुल्यो

प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुल्यो


राष्ट्रिय

समाचार.

  • नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ निरीक्षक र ४३८ सहायक निरीक्षक पदमा भर्ना खुलाएको छ।
  • भर्नाका लागि इच्छुक उम्मेदवारले नेपाल प्रहरीको वेवसाइटमा गएर अनलाइन दर्खास्त दिन सक्नेछन्।

२६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक  (इन्सपेक्टर) र सहायक निरीक्षक (असइ)मा भर्ना खुलाएको छ ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइट मा गएर करियरभित्र online application गएर दर्खास्त दिन सकिन्छ । अर्थात यहाँबाट सिधै लगइन गरेर अनलाइन दर्खास्त दिन सकिन्छ ।





Read More