― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsप्रहरीमाथि कुटपिटको आरोपमा २ जना पक्राउ – KhabarHost

प्रहरीमाथि कुटपिटको आरोपमा २ जना पक्राउ – KhabarHost



१७ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीमाथि कुटपिट गर्नुका साथै धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० चिकामुगलका ४१ वर्षीय निरज चित्रकार र काठमाडौं महानगरपालिका-१० का ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।

२४ भदौको प्रदर्शनमा उनीहरूले काठमाडौं महानगरपालिका-२४ स्थित विशालबजारमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गरेको प्रहरीको आरोप छ ।

काठमाडौं महानगरपालिका-२० स्थित काष्ठमाण्डप मरुटोलबाट मंगलबार पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

पक्राउ परेका चित्रकार यसअघि पनि ज्यान मार्ने उयोगमा प्रहरी वृत्त जनसेवामा मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More