― Advertisement ―

‘एआईसँग कुरा गर्नु वास्तविक व्यक्तिसँग कुरा गर्नु भन्दा सजिलो लाग्छ’: जेन जेडको 26% पहिले नै एआई डेट गर्दै छन् – र यो सेक्सको बारेमा...

26% Genसँग यौन सम्बन्ध राखेको छ भन्नुहोस्। AIधेरै व्यक्तिहरूले भावनात्मक समर्थनको लागि AI प्रयोग गर्छन् किनभने यो वास्तविक मानिसहरूसँग कुरा गर्नु भन्दा सजिलो महसुस...
HomeLatest newsप्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड कृष्ण बहादुर रानालाई

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड कृष्ण बहादुर रानालाई



३१ असोज, काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७० औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सम्मानत गरे ।

दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट तेस्रो लगायतका विभिन्न पदक, पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More