― Advertisement ―

रूसी स्टार्टअपले तीन-वर्षको प्रोटोटाइप समय सीमा तिर प्रयोगात्मक लिथोग्राफ दौडको रूपमा पाँच मिनेटको वेफर उत्पादनको दाबी गर्दछ।

बनाईएको मेशिन र पूर्ण परीक्षण, अझै पनि पुरानो मेशिन बनाइएको छ। अवस्थित बाट टाढावेफर एक्सपोजर दुई हप्ताबाट पाँच मिनेटमा कम हुन सक्छइलेक्ट्रोन बीम टिप्स...
Homeराष्ट्रिय समाचारप्रधानमन्त्री शाह मधेस प्रदेशका सांसदहरुसँग छलफल गर्न बसे - KhabarHost - नेपालको...

प्रधानमन्त्री शाह मधेस प्रदेशका सांसदहरुसँग छलफल गर्न बसे – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, वैशाख १

प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जनसमस्यालाई सम्बोधन गर्ने विषयमा केन्द्रित रहेको बताए ।

बैठकमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाईले आ–आफ्नो जिल्ला र क्षेत्रमा गर्नुपर्ने अत्यावश्यक कामबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

उनका अनुसार छलफलमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषिलगायतका विषयमा तत्काल र दीर्घकालीन कार्यमा केन्द्रित रहेर छलफल भएको थियो।

प्रधानमन्त्रीले बैठकमा प्रधानमन्त्रीको सचिवालयले सम्बन्धित प्रदेशका समस्याबारे जानकारी दिन छुट्टै प्रदेशगत ह्वाट्सएप ग्रुप स्थापना गरेको जानकारी दिनुभयो।



थप पढ्नुहोस्