― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsपोखरा विश्व विद्यालयमा विद्यार्थी संगठनले बुझाए ८ बुँदे मागपत्र

पोखरा विश्व विद्यालयमा विद्यार्थी संगठनले बुझाए ८ बुँदे मागपत्र



२० पुस, काठमाडौँ । पोखरा विश्व विद्यालयको शैक्षिक, प्रशासनिक स्तरोन्नति तथा विद्यार्थीका हक अधिकार सुनिश्चित गर्न माग पत्र बुझाइएको छ ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, राप्रवि संगठन, अनेरास्ववियूले विद्यालयको उन्नति तथा हक अधिकारको उठाइइरहेको बताउँदै ८ बुँदे माग पेस गरेको बताएका छन् ।

‘स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन केन्द्रीय रुपमा सञ्चालन गरी पोखरा विश्वविद्यालयअन्तर्गत सम्पूर्ण सम्बन्धनप्राप्त कलेजहरूमा एउटै दिन निर्वाचन हुने गरी अविलम्ब मिति घोषणा गरियोस्’ माग पत्रको पहिलो बुँदामा उल्लेख छ ।

यस्तो छ माग पत्र

 

 

 

 





Read More