― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsपूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता



१५ पुस, काठमाडौ । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकटस्थ स्रोतले जनाएको छ ।

‘किरण यादवको घरमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा पनि कुराकानी भयो,’ स्रोतले भन्यो ।





Read More