― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
HomeLatest newsनेपाल शीर्ष २० अगावै बाहिरियो, उपाधि कोलम्बियालाई – KhabarHost

नेपाल शीर्ष २० अगावै बाहिरियो, उपाधि कोलम्बियालाई – KhabarHost


राष्ट्रिय

समाचार.

  • कोलम्बियाकी क्याटालिना डुकलेले टोकियोमा आयोजित मिस इन्टरनेसनल २०२५ को उपाधि जितेकी छिन्।
  • ८० मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जिम्बाब्वेकी योलान्डा चिम्बारामी फस्ट रनरअप घोषित भएकी छिन्।
  • नेपालबाट मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले प्रतिस्पर्धा गरेकी थिइन् तर अन्तिम २० मा स्थान बनाउन सकेनन्।

टोकियो । सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरनेसनल २०२५’ को उपाधि कोलम्बियाकी क्याटालिना डुकले जितेकी छिन् ।

जापानको राजधानी टोकियोस्थित योयोगी राष्ट्रिय रंगशालामा आयोजित ग्रान्ड फिनालेमा ८० मुलुकका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

जिम्बाब्वेकी योलान्डा चिम्बारामी फस्ट रनरअप, बोलिभियाकी पाओला गुज्मान सेकेन्ड रनरअप, इन्डोनेसियाकी मेलिजा जेभियरा युलिआन थर्ड रनरअप, फिलिपिन्सकी मिरना एसगुएरा फोर्थ रनरअप घोषित भए ।

प्रतियोगिताको दौडमा शीर्ष २० प्रतियोगीले स्विमसूट र साँझको गाउन दुवै विधामा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये शीर्ष १० ले दिगो विकास लक्ष्य पहलबारे सार्वजनिक भाषण गर्दै प्रतिस्पर्धा गरे ।

नेपालबाट यसवर्ष मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले प्रतिस्पर्धा गरेकी थिइन् । नेपालले अन्तिम २० अर्थात सेमिफाइनलमा स्थान बनाउन सकेन ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More