― Advertisement ―

‘यसमा राम्रो हुनको लागि तपाई सुपर हार्डकोर हुनु आवश्यक छैन’ – पिको पार्कका अध्यक्ष आगामी क्रसओभर खेलको साथ सोनिकलाई पूर्ण नयाँ दर्शकहरूमा ल्याउँदै

आगामी खेलपार्क खेलआगामी खेल Sonic बृहत्तर दर्शकमाझ ल्याउने उद्देश्यले राखिएको छयो "उठाउन र खेल्न धेरै सजिलो" हुने उद्देश्यले राखिएको छ"धेरै मानिसहरूलाई थाहा छ...
HomeLatest newsनेपाल गल्फ क्लबलाई खेल सामाग्री हस्तान्तरण – KhabarHost

नेपाल गल्फ क्लबलाई खेल सामाग्री हस्तान्तरण – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल गल्फ क्लबलाई अत्याधुनिक ग्रीन–कटर मेसिन र पानी तान्ने मेसिन उपलब्ध गराएको छ।
  • राखेपका सदस्य–सचिव टंकलाल घिसिङले अष्ट्रेलियामा निर्मित होन्डा मोडलका मेसिनहरू बुधबार हस्तान्तरण गरेका छन्।
  • उपकरणले गल्फ मैदानको गुणस्तर सुधार गरी खेलाडी अभ्यास र प्रतियोगिताका लागि राम्रो वातावरण बनाउने बताइएको छ।

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल गल्फ संघ मार्फत नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई बुधबार अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ ।

अष्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसीन एक थान राखेपका सदस्य–सचिव टंकलाल घिसिङले हस्तान्तरण गरे ।

उपकरणले मैदानको गुणस्तर सुधार गर्ने, खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिताका लागि अझ राम्रो वातावरण उपलब्ध गराउने तथा गल्फ पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने बताइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More