― Advertisement ―

Samsung को 2026 फोल्डेबलहरू प्रि-अर्डरको लागि तयार छन् — मैले अस्ट्रेलियामा नयाँ Z Flip 8, Z Fold 8 र Z Fold 8 Ultra मा...

Samsung को नयाँ ग्यालेक्सी Z-श्रृङ्खला फोल्डेबलहरू आधिकारिक रूपमा अनावरण गरिएको छ, र अष्ट्रेलियामा पूर्व-अर्डरहरू कभर पनि गरेका छौँ। data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/samsung-galaxy-phones/pre-ordering-samsungs-new-foldables-save-up-to-au-usd650-on-the-galaxy-z-flip-8-and-z-fold-x-code-usclive-8- data-url="https://www.techradar.com/phones/samsung-galaxy-phones/pre-ordering-samsungs-new-foldables-save-up-to-au-usd650-on-the-galaxy-z-flip-8-and-z-fold-8-ranges-with-our-code-exclus" data-mrf-recirculation="inline-link"...
Homeखेलकुद़़नेपालले उत्कृष्ट बलिङ गर्दै कुवेतलाई पराजित गरेको छ

नेपालले उत्कृष्ट बलिङ गर्दै कुवेतलाई पराजित गरेको छ


काठमाडौं, ९ अक्टोबर

नेपालले ओमानमा भएको आईसीसी टी-२० विश्वकप एसिया र पूर्वी एसिया प्यासिफिक छनोट अभियान कुवेतलाई पराजित गर्दै सुरु गर्यो।

बुधबार राति भएको आफ्नो उद्घाटन खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो। नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन जोडे।

नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरको स्पेलमा २२ रन दिएर २ विकेट लिए। कप्तान रोहित पौडेलले पनि २ ओभरमा ७ रन दिएर २ विकेट लिए । कुसल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनर कुसल भुर्तेलको अर्धशतकको मद्दतले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो। उनले ५६ बलमा ३ चौका र ३ छक्का सहित ६६ रन बनाए । दीपेन्द्र सिंह ऐरी २० रनमा रनआउट भए भने १९ औं ओभरको अन्तिम तीन बलमा लगातार ३ छक्का प्रहार गर्दै गुलशन झाले ६ बलमा २० रनको द्रुत क्यामियो खेले।

कुवेतका लागि अनुदीप चेनाथमाराले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने नवीन राजले पनि ४ ओभरमा ४० रन दिएर २ विकेट लिए। मोहम्मद असलम र अकिफ फारुकले एक एक विकेट लिए

यो जितसँगै नेपालले सुपर सिक्स चरणमा आफ्नो स्थान पक्का गरेको छ। उसले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ

(कार्य (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; यदि (d.getElementById(id)) फिर्ता;

js = d.createElement(s); js.id = आईडी; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (कागजात, 'स्क्रिप्ट', 'फेसबुक-jssdk'));



थप पढ्नुहोस्