― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsनिर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

निर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग छलफल गर्दै संसदीय समिति


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ ।
  • छलफल सिंहदरबारस्थित समितिकाे सभाकक्षमा बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
  • छलफलमा निर्वाचन तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीको मताधिकार व्यवस्थाबारे चर्चा हुनेछ।

११ मंसिर, काठमाडौं । संसदीय समितिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल राखेको हो ।

बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ ।

समिति सचिवालयका अनुसार निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, अन्तरजिल्ला मतदान जस्ता विषयमा समितिमा गृहमन्त्रीसँग छलफल हुनेछ ।





Read More