― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeराष्ट्रिय समाचारनिजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउनू – KhabarHost

निजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउनू – KhabarHost



१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समिति (जिसुस) सँग निर्देशन गरेको छ ।

गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले बिहीबार एक पत्र जारी गरी जेनजी प्रदर्शनका क्रममा मानवीयसँगै सार्वजिनक र निजी क्षेत्रको सम्पत्ति हानी नोक्सानी भएकोबारे जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेत सहभागी हुनेगरी  जिल्ला उद्योग वाणिज्य संघ लगायतसँग बैठक गरेर समन्वय गर्न निर्देशन दिएको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More