― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsनारायणघाट-बुटवल सडक आयोजनाको पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

नारायणघाट-बुटवल सडक आयोजनाको पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न


राष्ट्रिय

समाचार.

  • नारायणघाट-बुटवल सडक आयोजनाको पूर्वी खण्डमा ३४ पुल निर्माण सम्पन्न भएको छ।
  • तीमध्ये ३३ पुलबाट यातायात सञ्चालन सुरु भइसकेको छ।
  • अरुण खोला पुलमा २१ फागुनको निर्वाचन अगाडि यातायात सञ्चालन गर्ने योजना छ।

१३ माघ, काठमाडौं । नारायणघाट-बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डमा निर्माणाधीन ३४ पुल निर्माण सम्पन्न भएको छ ।

सडक आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार अरुण खोला पुलको आठौं स्पानको ढलान गर्ने काम सकिएको छ । यससँगै पूर्वी खण्डमा साना २२ र ठूला १२ गरी ३४ पुल निर्माण सकिएको हो ।

तीमध्ये ३३ पुलबाट यातायात समेत सञ्चालन सुरु भइसकेको आयोजनाले जनाएको छ । अरुण खोला पुलमा भने अझै यातायात सुरु गरिएको छैन । यो पुलमा २१ फागुनको निर्वाचन अगाडि नै यातायात सञ्चालनमा ल्याउने योजना आयोजनाको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More