― Advertisement ―

यो त्यो VPN हो जुन मैले मेरो ग्रानलाई उनको बैंकिङ सुरक्षित राख्न र उनको अनलाइन स्क्र्याबललाई सुरक्षित राख्न दिनेछु — सबै कुरा व्याख्या गरिएको...

तपाईँको हजुरआमा हजुरआमालाई जटिल प्रविधिको व्याख्या गर्न सजिलो छैन - तिनीहरूलाई भर्चुअल निजी नेटवर्क (VPN) जस्तै सेटअप गर्न छोड्नुहोस् - तर चाँदी सर्फरहरूले विशेष...
HomeLatest newsनयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य : विप्लव – KhabarHost

नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य : विप्लव – KhabarHost



१५ कात्तिक,. काठमाडौं । प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव विप्लवले नयाँ कम्युनिस्ट केन्ल्र निर्माणको अपरिहार्यता रहेको बताएका छन् ।

कम्युनिस्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । विप्लवले ४ बुँदामा आफ्नो धारणा राखेका छन् ।

कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको, कम्युनिस्टहरूबीच वैचारिक, सैद्धान्तिक, व्यवहारिक बहसहरू आवश्यक छन रहेको उनको भनाइ छ ।

उनले एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको बताउँदै यसमा रमाउन नसकिने पनि बताएका छन् । उनले यो व्यङ्ग्य मात्रै भएको टिप्पणी गरेका छन् ।

आफ्नो पार्टीबाट फुटेर चिरन सीलगायतले माओवादी केन्द्रसँग एकता गर्न लागे पनि उनले यस्तो टिप्पणी गरेका हुन् । माओवादी र एकीकृत समाजवादीसहितका दलहरुले यसै साता एकता गर्ने तयारी गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More