― Advertisement ―

विश्व कीर्तिमान आरसी कार इन्जिनियरले “थोरै हास्यास्पद” २५० माइल प्रतिघण्टा लक्ष्य पछ्याउन आफ्नो थ्रीडी प्रिन्टेड गाडीलाई पुन: डिजाइन गर्न थाल्छ।

फेब्रुअरीमा रेकर्ड-3एमपी कार्ड प्रयोग गरी पुग्यो। ड्रोन-संचालित ड्राइभट्रेनपरियोजना 250 रिडिजाइनले चेसिसलाई साँघुरो पार्ने र विद्युतीय शक्ति बढाउनमा केन्द्रित छइन्जिनियरले अपग्रेड गरिएका मोटरहरू र उच्च...
HomeLatest newsधमाधम छापिँदैछ नमुना मतपत्र (तस्वीर) – KhabarHost

धमाधम छापिँदैछ नमुना मतपत्र (तस्वीर) – KhabarHost



२४ पुस, काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ । आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ । जनक शिक्षाका अनुसार करिब २ करोड ८ लाख समानुपातिक पत्रपत्र छपाइ हुनेछ ।

समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्दैछन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।

तस्वीर- प्रदीपराज वन्त/निर्वाचन आयोग

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More