― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsधनगढीमा एमालेको जनसभा (तस्वीरहरू) – KhabarHost

धनगढीमा एमालेको जनसभा (तस्वीरहरू) – KhabarHost



२९ कात्तिक, धनगढी । नेकपा एमालेले आज देशैभर जिल्लास्तरीय जनसभाहरू आयोजना गरेको छ । एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्लास्तरीय भेला आयोजना गरिरहेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग्न बाध्य भएका थिए

त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ ।

यसैबीच आज एमालेले विभिन्न जिल्लामा प्रदर्शन गरेको हो ।

तस्वीरमा हेरौं धनगढीमा आयोजित जनसभा :

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More