― Advertisement ―

HomeLatest newsदेशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान – KhabarHost

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान – KhabarHost



२० कात्तिक, काठमाडौं । आज देशका अधिकांश भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव मात्र छ । उल्लेख्य मौसमी प्रणाली नभएकाले मौसम सफा रहने महाशाखाको भनाइ छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More