― Advertisement ―

BlackCat ransomware गिरोह द्वारा भर्ती गरिएको Ransomware वार्ताकारले 2023 आक्रमणको लागि दोषी स्वीकार गर्दछ, 20 वर्षको जेल सजाय भोग्छ

एक फ्लोरिडा-बासको शिकारलाई सहयोग गर्न ब्ल्याकक्याट आक्रमणकारीहरूलाई सहयोग गर्यो र आफैंले ransomware पनि प्रयोग गर्योअभियोजकहरूले खुलासा गरे कि उनले गोप्य ग्राहक जानकारी साझा गरे,...
HomeLatest newsदाङ–१ मा कांग्रेसबाट सहमहामन्त्री चौधरी बने उम्मेदवार

दाङ–१ मा कांग्रेसबाट सहमहामन्त्री चौधरी बने उम्मेदवार



५ माघ, दाङ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी उम्मेदवारी दिने भएका छन् ।

उनलाई पार्टी सभापति गगन थापाले टिकट दिएका हुन् ।

चौधरी ०६४ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच तत्कालिन निर्र्वाचन क्षेत्र नं. १ संविधानसभा सदस्यका उम्मेदवार बनेका थिए ।

उनी २०७० सालमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुुपातिक सांसद भएका थिए ।

उनी कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More