― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsदाउन्ने खण्डमा सवारी साधनको लामो जाम – KhabarHost

दाउन्ने खण्डमा सवारी साधनको लामो जाम – KhabarHost



काठमाडौं । बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको लामो जाम लागेको छ । हुस्सु कुहिरोले सडक भिजेर चिप्लो भएको र बीच–बीचमा सवारी साधनहरु पनि बिग्रिएकाले जाम लागेको हो ।

जाममा परेका एक चालकले बताए अनुसार दाउन्ने खण्डको दुम्कीबास र बर्दघाट दुवैतिर गाडीहरुको लामो लाइन छ ।

‘बीचमा ट्रकहरु बिग्रिएका छन् र साना गाडीहरुले लेन मिचेर चलाएका छन् । यसले गर्दा बाटोमा झन् बढी जाम लागेको छ,’ उनले भने । जाममा पर्दा यात्रु तथा चालकहरु समस्यामा परेका छन् ।

हाल दाउन्ने खण्डमा सडक विस्तारको काम भइरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More