― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsत्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित

त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित


राष्ट्रिय

समाचार.

  • नेपालले इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा चाइनिज ताइपेइसँग १-० गोलअन्तरले पराजित भएको छ।
  • नेपालले पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले हराएको थियो।
  • चाइनिज ताइपेइले नेपाललाई हराएर मैत्रीपूर्ण त्रिदेशीय फुटबल सिरिजको विजेता बनेको छ।

१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ ।

नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो ।

नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो ।

नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो मैत्रीपूर्ण सिरिजको विजेता बनेको छ ।





Read More