― Advertisement ―

‘क्लाउड खतरा परिदृश्य द्रुत रूपमा परिवर्तन हुँदैछ’: गुगल अनुसन्धानले चेतावनी दिन्छ कि ह्याकरहरूले तेस्रो पक्षहरू र सफ्टवेयर त्रुटिहरूलाई लक्षित गर्दै प्रवेश प्राप्त गर्न

Google रिपोर्टले आक्रमणकारीहरूलाई कमजोर सफ्टवेयरमा सर्दै गरेको देखाउँछ अब 44.5% क्लाउड उल्लङ्घनका लागि कमजोरीहरू जिम्मेवार छन्, दिनहरूमा शोषण गरियोडेटा चोरी र पहुँचको लागि तेस्रो-पक्ष...
Homeराष्ट्रिय समाचारडर वा धम्कीमा न्याय दिन सकिँदैन : न्यायमूर्ति मल्ल - KhabarHost -...

डर वा धम्कीमा न्याय दिन सकिँदैन : न्यायमूर्ति मल्ल – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक समाचारपत्र


काठमाडौं, १० फागुन

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले डर वा धम्की दिएर न्याय दिन नसकिने बताउनुभएको छ ।

सर्वोच्च अदालतले आज अन्तर्राष्ट्रिय महिला दिवस तथा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै न्यायाधीश मल्लले सुशासन न्यायपालिकाको मर्म भएको र न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्रै न्याय सुनिश्चित गर्न सकिने बताउनुभयो । परिस्थिति, संविधानले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ।

महिला अघि बढे मात्रै राष्ट्रको उन्नति हुने बताउदै उनले राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा अझै पनि खाडल कायमै रहेकाले महिला दिवस मनाउन जरुरी रहेको बताइन् ।

सरंगा सुवेदीले महिलाले एकअर्काको क्षमतामा विश्वास गर्दै उत्पादनशील ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । उनीहरुको नेतृत्व क्षमता सुदृढ गर्दै न्याय, समानता, सहभागिता र समावेशीताको प्रवद्र्धनमा सक्रिय योगदान पु¥याउने ।



थप पढ्नुहोस्