― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsटासी ल्हान्जोम भन्छिन्- म कुनै पार्टीमा आबद्ध भइसकेको छैन

टासी ल्हान्जोम भन्छिन्- म कुनै पार्टीमा आबद्ध भइसकेको छैन



२५ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल’ को केन्द्रीय कमिटी सूचीमा रहेकी टासी ल्हान्जोमले आफू अहिलेसम्म कुनै दलमा आबद्ध नभएको बताएकी छिन् ।

सो पार्टीले आजमात्रै निर्वाचन आयोगमा विधान र केन्द्रीय कमिटीको सूचीसहित निवेदन दिएको छ ।

उक्त सूचीमा विवेकशील पार्टी छाडेकादेखि पहिचानवादी आन्दोलनमा संलग्न भएका नेताहरू समेत समेटिएका छन् । सोही सूचीमा टासीको पनि नाम छ ।

पार्टी निर्माण प्रक्रियाको अग्रपंक्तिमा रहेका जितमान लामाको दाबी अनुसार, केन्द्रीय कमिटीको सूचीमा रहेकी टासी ल्हान्जोम उनै हुन् ।

तर, टासी ल्हान्जोमले भने आफूसँग सामान्य कुराकानी भएको भए पनि पार्टीमै आबद्ध भने नभएको बताइन् ।

‘मसँग सामान्य कुराकानी भएको हो । तर, अहिलेसम्म कुनै दलमा आबद्ध भइसकेको छैन,’ उनले भनिन् ।

टासी मन्त्रिपरिषद्‍ विस्तार हुने क्रममा मन्त्री बन्ने चर्चा भएपछि विवादमा तानिएकी थिइन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More