― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
Homeजेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका (तस्वीरहरू)

जेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका (तस्वीरहरू)


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौंको माइतीघरमण्डलमा जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ।
  • जेनजी युनाइटेड परिवर्तन समूहले उक्त कार्यक्रम आयोजना गरेको हो।
  • कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूको तस्वीरमा भाइटीका लगाएर स्मरण गरे।

६ कात्तिक, काठमाडौं। जेनजी आन्दोलनको क्रममा शहीद भएकाहरूको सम्झना गर्दै काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ।

जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागी जेनजी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर स्मरण गरे।

तस्वीरहरू:  नेपाल फोटो लाइब्रेरी

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More