― Advertisement ―

Amazon bricking क्लासिक Kindles भनेको सोनोसको सबैभन्दा ठूलो गल्तीबाट केही सिकेको छैन भन्ने संकेत हो

केही वर्ष पहिले, मैले मेरो १२ वर्षको छोरो गुमाए Kindle पेपरव्हाइट। म छोटकरीमा भत्किएको थिएँ, र त्यसपछि एउटा नयाँ किनें किनभने मैले गर्नुपर्थ्यो। अब...
HomeLatest newsजेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ



२२ माघ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाएको भन्दै अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरिएको हो ।

एसपी गौतमका अनुसार सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने कार्यमा संलग्न रहेको आधारमा गौतमलाई पक्राउ गरिएको हो ।

उनी भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न रहेको प्रहरीले बताएको छ ।

गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ५ (पाँच) दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More