― Advertisement ―

वालमार्टको प्लस सदस्यतामा अविश्वसनीय 50% छुट सीमित समयको लागि फिर्ता आएको छ — यो अविश्वसनीय सम्झौताको फाइदा लिनुहोस् जब तपाईं सक्नुहुन्छ

Walmart बाट अर्को हप्ताको प्रतिद्वन्द्वी प्राइम डे बिक्रीको ठीक अगाडि, खुद्रा विक्रेताले यसको लोकप्रिय प्लस सदस्यतामा अविश्वसनीय 50% छुट प्रदान गर्दैछ। त्यो वार्षिक Walmart...
HomeLatest newsजेनजी आन्दोलनमा क्षति पुगेका ४६५ प्रहरी कार्यालय मर्मतपछि सञ्चालनमा

जेनजी आन्दोलनमा क्षति पुगेका ४६५ प्रहरी कार्यालय मर्मतपछि सञ्चालनमा



१३ पुस, काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका नेपाल प्रहरीका ४६५ कार्यालयमा पूर्णरूपमा मर्मतपछि सञ्चालनमा आएका छन् ।

करिब ५ सय प्रहरी कार्यालयहरूमा क्षति भएको डीआईजी दीपक रेग्मी नेतृत्वको आन्तरिक छानबिन समितिले उल्लेख गरेको थियो । ती मध्ये अहिले ४६५ प्रहरी कार्यालयहरू मर्मत सम्भार गरेर सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यकामा रहेका १८ वटा प्रहरी वृत्तमध्ये १७ वटा खरानी भएका थिए ।

अहिले ती कार्यालयलाई सञ्चालनमा ल्याइएको छ । वृत्तसहित उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More