― Advertisement ―

HomeLatest newsजबरजस्ती गाडी चढाउन खोज्ने ११ जना पक्राउ – KhabarHost

जबरजस्ती गाडी चढाउन खोज्ने ११ जना पक्राउ – KhabarHost


राष्ट्रिय

समाचार.

  • प्रहरीले काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सडकमा सर्वसाधारणलाई जबरजस्ती सवारी चढाउने र अभद्र व्यवहार गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ।

६ पुस, काठमाडौँ । प्रहरीले सर्वसाधारणलाई दुःख, हैरानी दिँदै अभद्र व्यवहार गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सार्वजनिक स्थान, सडक बाटो किनारामा हिँडिरहेका सर्वसाधारणलाई जबरजस्ती सवारी चढाउने, नमाने अपशब्द बोल्नेलाई पक्राउ गरिएको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More