― Advertisement ―

Amazon ले चुपचाप आफ्नो सबैभन्दा लोकप्रिय प्राइम डे डिलहरू जारी गरेको छ – फायर टिभी, ब्लिंक क्यामेरा, किन्डल, रिङ डोरबेल, इको स्पिकर र थपमा...

जबकि Amazon को वार्षिक प्राइम डे सेल प्राविधिक रूपमा यो मंगलबारसम्म सुरु हुँदैन, खुद्रा विक्रेताले चुपचाप आफ्नो लोकप्रिय mart होम डिभाइसको आधिकारिक लाइनअपहरू जारी...
HomeLatest newsचाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा – KhabarHost

चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा – KhabarHost



१ पुस, काठमाडौं । एक चाइनिज कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालो सूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जिन्यु टेक्नोलोजीसहित ११ कम्पनीलाई कालो सूचीमा राखेको हो । जिन्युले नेपाल दूरसञ्चार कम्पनीमा काम गरिरहेको थियो । काम सन्तोषजनक नभएपछि दूरसञ्चारले कालोसूचीका लागि सिफारिस गरेको थियो ।

कालोसूचीमा परेका ११ कम्पनीमध्ये जिन्युलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनकि खरिद अनुगमन कार्यालयले जनाएको छ । अन्य कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।

कालोसूचीमा राखिका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More