― Advertisement ―

विश्वको सबैभन्दा सानो अन्तरिक्ष लेजर स्टेशनले ‘स्थलीय र उपसमुद्रीय केबलहरूसँग सम्बन्धित कमजोरीहरू’ लाई बाइपास गरेर विश्वव्यापी जडानलाई परिवर्तन गर्दैछ।

Archangelsable'alight को सफल परीक्षण गरिएको छ। अप्टिकल ग्राउन्ड स्टेशन, कम पृथ्वी कक्ष उपग्रहहरूसँग सुरक्षित, द्रुत डेटा स्थानान्तरण प्रदर्शन गर्दैयुके सरकारले उपलब्धिको प्रशंसा गरेको छ,...
HomeLatest newsगोकुल बास्कोटा – KhabarHost

गोकुल बास्कोटा – KhabarHost



१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरू ‘मिसिने तर नमिल्ने’ पनि प्रवृत्तिका रहेका पनि उल्लेख गरेका छन् ।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्,’ बास्कोटाले टिप्पणी छ, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता।’

उनले वामपन्थीहरूमा देखिने प्रवृत्तिको कारण पनि उल्लेख गरेका छन् । ‘कारण– गहिराइको चाप र नेतृत्वको राप’, बास्कोटाको भनाइ छ, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।’

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More