― Advertisement ―

‘शून्य प्रमाण’: अपोलोका प्रमुख अर्थशास्त्री भन्छन् कि एआई-सम्बन्धित जागिर हानि भइरहेको छैन

Torstenedøl"Torstenedøl"का प्रमाणहरू थिए। जागिरमा कमीएआई विशेषज्ञहरू, डाटा सेन्टरका कर्मचारीहरू र थपको लागि भर्ना बढेको छJevons Paradox ले दक्षताको बावजुद माग बढेको छ id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">अपोलो ग्लोबल...
HomeLatest newsखाडीमा लोकप्रिय बन्दै गधाको दूधको साबुन, किन छ विशेष ?

खाडीमा लोकप्रिय बन्दै गधाको दूधको साबुन, किन छ विशेष ?


अचेल खाडी मुलुकहरूमा एउटा अनौठो साबुनले तहल्का मच्चाइरहेको छ। त्यो हो गधाको दूधबाट बनेको साबुन। सुन्दा अनौठो लागे पनि संयुक्त अरब इमिरेट्स, जोर्डन, इजिप्टसहितका देशहरूमा यो साबुनको माग आकाशिएको छ। आखिर यो साबुनमा यस्तो के छ, जसले उपभोक्तालाई यति धेरै आकर्षित गरिरहेको छ ? गल्फ न्यूजको एक रिपोर्टअनुसार, जोर्डनको राजधानी अम्मान नजिकै मदाबास्थित एक कम्रपनीले शत प्रतिशत…



Read More