― Advertisement ―

TechRadar को साप्ताहिक क्रसवर्ड — पजल #3, शुक्रबार, अगस्त 14

अर्को शुक्रबार, र अर्को साप्ताहिक क्रसवर्ड तपाईंको लागि तयार छ। विगत सात दिनका सबैभन्दा ठूला समाचारहरूसँग सम्बन्धित केही सुरागहरूका साथै प्राविधिक ट्रिभिया र नर्डी...
HomeLatest newsकोटेश्वरमा पनि जलाइयो गगनको पुत्ला

कोटेश्वरमा पनि जलाइयो गगनको पुत्ला


२२ पुस, काठमाडौं । काठमाडौंंको कोटेश्वरमा पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला जलाइएको छ । कांग्रेस नेता विमलेन्द्र निधिविरुद्ध दुर्व्यवहार भएको भन्दै उनीहरूले महामन्त्री थापाको पुत्ला जलाएका हुन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा आज नेता निधिमाथि दुर्व्यवहार भएको भन्दै उनी समर्थित युवाहरूले जनकपुरमा पनि प्रदर्शन गरेका थिए । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा…



Read More