― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsकुलमानले गरे नागढुंगा सुरुङ अनुगमन, राति पनि काम गर्न निर्देशन

कुलमानले गरे नागढुंगा सुरुङ अनुगमन, राति पनि काम गर्न निर्देशन


राष्ट्रिय

समाचार.

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन्।
  • उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न निर्देशन दिएका छन्।
  • सरकारले नागढुंगा सुरुङमार्ग १ जनवरी २०२६ देखि सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ।

२८ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् ।

आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् ।

त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । नागढुंगा सुरुङमार्ग १ जनवरी २०२६ देखि सञ्चालनमा ल्याउने घोषणा सरकारले गरिसकेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More