― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsकुलमानप्रति शंकर पोखरेलको टिप्पणी– उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी...

कुलमानप्रति शंकर पोखरेलको टिप्पणी– उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले



१८ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको सहभागितामा घोषणा गरिएको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै कडा टिप्पणी सार्वजनिक गरेका छन् ।

पोखरेलले कसैको नाम नलिई उज्यालो नेपालको योजना एउटाको भए पनि जस अर्कैले पाएको उल्लेख छन् । अनि पार्टी तेस्रोले खोलेको उनको भनाइ छ ।

उज्यालो नेपालको योजना जसको हो, उसैले श्रेय नपाएको उनको गुनासो छ ।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More