― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
Homeविजनेसकिलोमै ३६५ रुपैयाँ बढ्यो हरियो धनियाँ – KhabarHost

किलोमै ३६५ रुपैयाँ बढ्यो हरियो धनियाँ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • स्थानीय बजारमा हरियो धनियाँको भाउ शुक्रबार थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँले बढेर ६ सय ९० रुपैयाँ पुगेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको तथ्यांक सार्वजनिक गरेको छ।
  • बिहीबार हरियो धनियाँको भाउ प्रतिकिलो ३ सय २५ रुपैयाँ थियो।

१४ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ दोब्बरले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार हरियो धनियाँको भाउ बढेको हो ।

आज शुक्रबार हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ बढेको छ ।

बिहीबार हरियो धनियाँ किलोको ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो प्रतिकिलो ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।





Read More