― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsकाभ्रेको फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु

काभ्रेको फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु



२८ पुस, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट क्षेत्र खानीखोला–२ खानिडाँडास्थित प्रहरी चौकी फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ ।

प्रहरी चौकी श्यामपाटी दरबन्दी भई हाल प्रहरी चौकी फलामेटारमा कार्यरत दोलखा शैलुङ गा.पा. ५ काटाकुटीका बर्ष–३५ को प्रहरी हवलदार रामकृष्ण खड्काको लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

सचना सङ्कलन तथा निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना प्रवाहको लागि खटिएकोमा दिउँसो ३:३० बजेको समयमा गोरेटो बाटोबाट २५ मिटर तल रोडमा लडि मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले घटनास्थल सुरक्षित राखिएको छ ।

उनी प्रहरी हवल्दारको रुपमा प्रहरी चौकी फलामेटारमा यही पुस ९ गतेबाट कार्यरत रहेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More