राष्ट्रिय
समाचार.
- काभा यू-१९ महिला च्याम्पियनसिपको उपविजेता नेपाली यू-१९ राष्ट्रिय महिला भलिबल टोली २४ कात्तिकमा स्वदेश फर्किएको छ।
- नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्दले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ।
- टोलीले प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग ५ सेटमा पराजित भएको थियो।
२५ कात्तिक, काठमाडौं । काभा यू-१९ महिला च्याम्पियनसिपको उपविजेता नेपाली यू-१९ राष्ट्रिय महिला भलिबल टोली गएराती स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाल प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग ५ सेटमा पुगेर पराजित भएको थियो ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

