― Advertisement ―

अन्तरिक्ष मिररहरू आउँदैछन् स्टार्टअप योजनाहरू विशाल उपग्रह नेटवर्कको रूपमा कृत्रिम डेलाइटलाई पृथ्वीको कक्षबाट तल ल्याउनको लागि।

सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्ने एपको FCC डिजाइन गर्न पृथ्वीस्टार्टअपले दिनको उज्यालो अवधि विस्तार गर्न सक्षम हजारौं कक्षीय ऐनाहरू योजना बनाएको छवैज्ञानिकहरूले चेतावनी दिए कि...
HomeLatest newsकाठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द

काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द


राष्ट्रिय

समाचार.

  • नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सनका लागि बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत आपूर्ति बन्द गरेको छ।
  • रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको छ।

२२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द गरिएको छ ।

स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडरको लाइनमा आपूर्ति बन्द गरिएको छ ।

यी क्षेत्रमा बन्द छ विद्युत –

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More