राष्ट्रिय
समाचार.
- नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सनका लागि बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत आपूर्ति बन्द गरेको छ।
- रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको छ।
२२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द गरिएको छ ।
स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडरको लाइनमा आपूर्ति बन्द गरिएको छ ।
यी क्षेत्रमा बन्द छ विद्युत –
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


