― Advertisement ―

Vodafone को मोबाइल नेटवर्क क्र्यास भएको छ — यहाँ तपाईंले पछिल्लो आउटेज बारे जान्न आवश्यक सबै कुराहरू छन्

अष्ट्रेलियाको सबैभन्दा ठूलो मोबाइल नेटवर्कहरू मध्ये एक बन्द छ, Vodafone ले पुष्टि गरेको छ कि ग्राहकहरूले अझै पनि "अन्तरमा कुनै पनि रिजोल्युसन समस्याहरू" अनुभव...
HomeLatest newsकाठमाडौंमा यसरी मनाइयो शहीद दिवस (तस्वीरहरु) – KhabarHost

काठमाडौंमा यसरी मनाइयो शहीद दिवस (तस्वीरहरु) – KhabarHost



१६ माघ, काठमाडौं । शहीद दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै अवसरमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद स्मारक लैनचौरमा पनि विशेष समारोह आयोजना गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की लगायतले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे ।

त्यसअघि प्रभातफेरि आयोजना गरिएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।

हेर्नुहोस् तस्वीरहरु–

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More