― Advertisement ―

FlexiSpot को L-आकारको स्ट्यान्डिङ डेस्क सबै समयको न्यूनमा झर्छ

FlexiSpot हाम्रा केही शीर्ष-मूल्याङ्कन गरिएका डेस्क र कुर्सीहरूको पछाडि छ, जसले हाम्रो कार्यालयका फर्निचर विशेषज्ञहरूलाई तिनीहरूको निर्माण गुणस्तर, कार्यसम्पादन र मूल्यले प्रभावित पारेको छ।...
HomeLatest newsकाठमाडौंको नारायणटारमा एक महिला मृत फेला – KhabarHost

काठमाडौंको नारायणटारमा एक महिला मृत फेला – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा ४९ वर्षीया पासाङ डोल्मा तामाङ बिहीबार मृत भेटिएकी छिन्।
  • नेपाल प्रहरीले उनको कोठामै मृत भेटिएको र अनुसन्धान अघि बढाइएको जनाएको छ।

२५ मंसिर, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा एक महिला मृत भेटिएकी छिन् ।

मृत भेटिनेमा ४९ वर्षीया पासाङ डोल्मा तामाङ रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनी बिहीबार मृत भेटिएकी हुन् । नारायणटारमा डेराकोठा गरी बस्ने उनी कोठामै मृत भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।





Read More