― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsकांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक – KhabarHost

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक – KhabarHost


राष्ट्रिय

समाचार.

  • कांग्रेस नेता रामहरि खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले जानकारी दिए।
  • जीवनाथ खतिवडा डिल्लिबजार डेरामा निधन भएका थिए र उनी लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।
  • उनको भोलि बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ।

१६ कात्तिक, काठमाडौं। कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ ।

खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले जानकारी दिए।

उनका अनुसार डिल्लिबजार डेरामा निधन भएको हो । खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।

उनको भोलि बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।





Read More