― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsकांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएका शेखर–गगन पक्षका नेताहरुले पत्रकार सम्मेलन गर्दै छन् । महाधिवेशन प्रतिनिधिहरुले बुझाएको हस्ताक्षरबारे अभियानको तर्फबाट जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पत्रकार सम्मेलन आज बिहान नौ बजे थापागाउँ ब्यांक्वेट बानेश्वरमा आयोजना गरिएको छ ।

विशेष महाधिवेशनको माग गर्नेहरु ५३ प्रतिशत पुगेको अभियानको दाबी छ । तर पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेमा बहस जारी छ ।

संस्थापन पक्षले नियमित महाधिवेशनमा जोड दिए पनि इतर पक्षले विशेष महाधिवेशन माग गरेको छ । महामन्त्री गगन थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनदेखि पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताइसकेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More