― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

HomeLatest newsएनपीएलमा पोखरा एभेन्जर्ससँग जोडियो एप्पल सेक्युरिटिज

एनपीएलमा पोखरा एभेन्जर्ससँग जोडियो एप्पल सेक्युरिटिज


राष्ट्रिय

समाचार.

  • मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिगका लागि पोखरा एभेन्जर्स र एप्पल सेक्युरिटीजबीच सहकार्य सम्झौता भएको छ।
  • पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र एप्पल सेक्युरिटीजका सिइओ भावना लिम्बुले सोल्टीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
  • एप्पल सेक्युरिटीज ब्रोकर नम्बर १०१ पोखराको शेयर ब्रोकर पार्टनरका रुपमा आबद्ध भएको छ।

३० कात्तिक, काठमाडौं । मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स र एप्पल सेक्युरिटीजबीच सहकार्य सम्झौता भएको छ ।

एप्पल सेक्युरिटीज ब्रोकर नम्बर १०१ पोखराको शेयर ब्रोकर पार्टनरका रुपमा आबद्ध भएको हो ।

हालै सोल्टीमा एक कार्यक्रमबीच पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र एप्पल सेक्युरिटीजका सिइओ भावना लिम्बुबीच औपचारिक हस्ताक्षर भएको यो सम्झौता नेपाली क्रिकेट तथा समग्र खेलकुदको विकासतर्फ एक महत्वपूर्ण र ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

एप्पल सेक्युरिटीजकी अध्यक्ष ऋचा मिश्रको समेत उपस्थिति रहेको सम्झौता कार्यक्रममा क्रिकेटको विकासका लागि यो सहकार्य गरेको बताए ।





Read More