― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsएनपीएलमा पोखराविरूद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

एनपीएलमा पोखराविरूद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम


राष्ट्रिय

समाचार.

  • पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत सुदूरपश्चिम रोयल्सविरूद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ।
  • टियू क्रिकेट मैदानमा हुने उक्त खेलमा पोखराले फिल्डिङ रोज्ने निर्णय गरेको हो।
  • समूह चरणको पहिलो खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई र पोखराले विराटनगर किंग्सलाई पराजित गरेको थियो।

३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेको छ । टियू क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध पोखराले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेको हो ।

जारी प्रतियोगिताको समूह चरणमा पहिलो खेलमा सुदूपश्चिमले काठमान्डु गोर्खाजलाई र पोखराले विराटनगर किंग्ससँग पराजित गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More