― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsउपरथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

उपरथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान



८ पुस, काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका प्रकाश राज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

साथै रथीम बढुवा भएका अरु दुई जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।





Read More